त्रिभुवन विमानस्थलको सर्भर डाउन, उडानहरू प्रभावित

सोमबार, फागुन ८, २०७९

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको सर्भर डाउन भएको छ । 
विमानस्थलको अध्यागमन विभागमा सोमबार दिउँसो सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएको छ । सर्भर डाउन हुँदा अध्यागमनको डिपार्चर, इम्रिग्रेसनको काम रोकिँदा उडानहरू प्रभावित भएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार