सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णयको आलोचना गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सोमबार उनले सार्वजनिक बिदान दिने सरकारको निर्णयको आलोचना गरेका हुन् ।
‘कुनै राजनीतिक दलको आस्था र घोषणा नै राष्ट्रिय दिवस मानेर बिदा दिनु सर्वथा अनुचित छ।‘ जनयुद्ध’ लाइ माओवादी दलहरूले दिवसका रूपमा मनाउन सक्छन् । तर यो देशमा विदा दिनुपर्ने राष्ट्रिय दिवस कसरी हुन्छ ? राजनीतिमा राष्ट्रिय दिवस या त कानूनले व्यवस्था गरे अनुरूप हुनुपर्छ या सर्वसम्मतिबाट ।’ एमाले नेता डा. रावलले ट्वीटरमा लेखेका छन् ।