विमानस्थलका आन्तारिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाल पक्राउ

मंगलबार, माघ १०, २०७९
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ । आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई पक्राउ गरेको हो । महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुडाल पक्राउ परेको पुष्टि गरे ।

 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ०९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार