स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेड डिएचइको टेक्नोलोजी पार्टनर

बिहीबार, माघ ५, २०७९
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु बिक्री वितरण गर्दै आएको डिएचआई (DHi)  ले छोटो समयमानै नेपाली ग्राहकहरू माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । 
नेपाली बजारमा लामो समयदेखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली बजारमा गुणस्तरीय ग्राहकलाई आवश्यक सम्पूर्ण विधुतीय उपकरणहरू उत्पादन तथा बिक्री वितरण गर्न थालेको हो । 

324263156_553398933493581_8271441606267866877_n1674113767.jpg
पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई विस्तारसंगै गुणस्तरीय विधुतिय उपकरण उत्पादन र बिक्री वितरण गर्नका लागि ताईवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेड (Sandmartin International Holding Limited) लाई टेक्नोलोजी पार्टनर (Technology Partner) को रुपमा भित्राउन डिएचई सफल भएको छ । यो सम्झौता पश्चात डिएचई (DHi) टेक्नोलोजी र नेपालमा विधुतिय उपकरण निर्माणको गतिलाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।  

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार