सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले र माया राईले आज सपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उनीहरुलाई शपथ गराएका हुन् । गत पुस ७ मा प्रतिनिधिसभाका सदस्यहरुको शपथका बेला आले र राई अनुपस्थित थिए । आले शोकमा भएकाले र राई अस्पतालमा भर्ना भएकाले शपथ लिनबाट बञ्चित भएका थिए ।