प्रचण्डलाई सात दल र तीन स्वतन्त्र सांसदको समर्थन 

आइतबार, पुस १०, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सात राजनीतिक दलसहित तीन स्वतन्त्र सांसदको समर्थन रहेको छ । नेकपा एमाले ७८, माओवादी केन्द्र ३२, रास्वपा २०, राप्रपा १४, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४, जनता समाजवादी पार्टी १२, स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र डा। अमरेश सिंहको समर्थन रहेको छ ।

sahamti1671969702.jpg

sahamati1671969702.jpg

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार