कहाँ थियौ तिमि धेरै पछि........

सोमबार, मंसिर १९, २०७९

कहाँ थियौ तिमि धेरै पछि भेटन आयौ

मैले अन्तै जान लाग्दा बाटोमा भेट्यौ 

 

तिमि सँग घुम्न मन थियो मेरो

हिडदै थिए बाटोमा एकास्सि भेट गर्‍यौ

मैले अन्तै जान लाग्दा बाटोमा भेट्यौ 

 

मेरो मनमा मायाका रहरहरु फैलिन्छन कि फेरि 

मन भरि याद बोकि हिडेपछि आयौ

मैले अन्तै जान लाग्दा बाटोमा भेट्यौ    

– गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी   

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार