काठमाडौंमा भूकम्पको धक्का

बुधबार, कात्तिक २, २०७९

काठमाडौं । काठमाडौंमा भरखरै भूकम्पको धम्का महसुस भएको छ । दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पले निकै बेर सम्म हल्लायाे । अहिले मान्छेहरु घर बाहिर निस्केर बसेका छन् भने भूकम्पको केन्द्र विन्दु र रेक्टर स्केल तल्काल थाहा भएको छैन । 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १५:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार