गोटिखेलमा  रक्तदान 

आइतबार, असोज ९, २०७९

ललितपुर । महाङ्काल गाउँपालिका  ३ गोटीखेल  र नेपाल रेडक्रस सोसाइटी गोटिखेल उपशाखाको  आयोजना र   एकता बचत  तथा ऋण सहकारी ,जन हित क्लवको सह आयोजनामा  भएको रक्तदान कार्यक्रम सम्पन्न  भएको छ  ।  309176980_5849523071733166_5142039547578832587_n1664109099.jpg३२ जनाले  रक्तदान गरेका  छन् ।   महाङ्काल गाउँपालिका  ३ गोटीखेलका  वडा अध्यक्ष मनोज पराजुलीले  शिक्षक , कर्मचारी र सहकारी कर्मीले रक्तदान  गरकोे  बताए   ।   306222370_5849485668403573_7061179611591586613_n1664109145.jpg

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार