नागरिकता विधेयक प्रमााणीकरण नहुनु संविधान विपरीत : नेता यादव

बुधबार, असोज ५, २०७९

हेटौँडा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नहुनु संविधानविपरीत काम भएको बताएका छन् । 
आज हेटौँडामा जसपा मकवानपुरको कार्यक्रममा सहभागी हुन आएका नेता यादवले विधेयक प्रमाणीकरण नहुँदा मानवअधिकार खोसिएको बताए ।  उनले नागरिकता नदिनु भनेको मानवतावादी कानूनकोे उल्लङ्घन हो भने । 
 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १९:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार