केसी आफ्नै खर्चमा काठमाडौं आउँदै

बुधबार, असोज ५, २०७९

काठमाडौं  । डाक्टर गोविन्द केसी काठमाडौं आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् ।मंगलबार सरकारले केसीलाई लिन हेलिकप्टर पठाएको थियोे । तर सरकार अपहरण गर्ने नियत र शैलीमा प्रस्तुत भएको भन्दै उनी आउन मानेका थिएनन ।केसीले आफूलाई जबर्जस्ती गरे सह्य नहुने भन्दै आउन नमानेपछि सेनाको हेलिकप्टर फर्किएको थियो । आज भने उनी आफ्नै खर्चमा आउन तयार भएका हुन् ।

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १५:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार