एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु

आइतबार, असोज २, २०७९

काठमाडौं,  । नेकपा एमालेको एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु सुरु भएको छ । याे बैठकले आगामी  ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारकाे सूची टुङ्याउने छ । 

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार