प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

शनिबार, असोज १, २०७९

काठमाडौँ । प्रतिनिधिसभाको चालु ११औँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा सो सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी गर्राए ।
नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन प्रारम्भ र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार