प्रतिनिधिसभाको बैठक शुक्रबारका लागि सर्‍यो 

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं । प्रतिनिधिसभाको बैठक सारिएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए । 

306848515_3277930475801404_5043486655809889947_n1663222463.jpg

बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार