कांग्रेस बैठकमा पदाधिकारीहरु धारणा राख्दै

शनिबार, असार ३२, २०७९

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकमा पदाधिकारीहरुले धारणा राख्ने क्रम सुरु भएको छ ।केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा यसअघि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफसहित पदाधिकारीहरुले आफनो धारणा राखिरहेका छन । बैठक जारी छ ।

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार