सोसल मिडिया
Contact Us
युनिकोड
प्रतिनिधिसभाकाे उपसभामुख पदमा कांग्रेसकी पुष्पा भुसाल गाैतमले उम्मेदवारी दर्ता गरेकी छन् । उनकाे प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ छन् ।