माओवादी केन्द्रको बैठक स्थगित

मंगलबार, असार २१, २०७९

काठमाडौं । माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित  गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरण शर्माले जानकारी दिए । 

 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार