सोसल मिडिया
Contact Us
युनिकोड
मकुवनपुर । मकुवानपुरको फापरबारी बेतेनीबाट जन्ती लिएर सिन्धुली तर्फ जाँदै गरेको ट्र्याक्टर धरान चतरा सडकको शान्तिपुर गाउँ नजिकैको धमिनथानमा दुर्घटना हुँदा जनता मा,बि,का छात्रा सलिना राइर्को बिद्यालय बाट घर फर्किदै गर्दा ट्र्याक्ट्ररको ठक्कर मृत्यु भएको छ । भने ट्र्याक्टरमा सवार बेहुला र बेहुली सहित केही जन्ती घाइते भएको प्रहरीले जनाएको छ । घाइते हरुको भरतपुर र हेटौंडाको अस्पतालमा उपचार भइरहेको छ ।