काठमाडौंमा भूकम्पको धम्का

सोमबार, चैत २३, २०७७

काठमाडौं । सोमबार राति ९ बजेर ७ मिनेट जाँदा राजधानीमा भूकम्पको धम्का महसुस भएको छ । भूकम्पको केन्द्र विन्दु र कति रेक्टर स्केलको हो त्यो विवरण आउन बाँकी छ । 
 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  २१:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार