मूल्य वृद्धिको बिरोधमा अनेरास्ववियुको मसाल जुलुस (तस्बिरहरु)

सोमबार, असार ६, २०७९

288207185_1649101168797951_1570373313957195789_n1655736198.jpgकाठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । सोमबार साँझ काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिबाट अनेरास्ववियुले मसला जुलुस प्रदर्शन गरेको थियो ।

287888753_1001557507166417_5131597066097701803_n1655736126.jpgआन्दोलनमा उत्रिएका अनेरास्ववियु र प्रहरीबीच झडपसमेत भएको थियो । प्रहरीले बल प्रयोग गर्दा अनेरास्ववियुका नेता आरसी लामिछानेसहितका नेता घाइते भएका छन् । उनीहरुको मोडल अस्पतालमा उपचार भइरहेको छ ।  सरकारले हिजो पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको थियो ।

287971257_442627707301627_8918963531102750180_n1655736153.jpg

288163304_3392598430976711_324561742793285239_n1655736197.jpg

288372246_1196415277826312_3050611949135884204_n1655736244.jpg

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  २०:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार