सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य कायम गर्ने निर्णय गरेको छ । यसअघि पनि सरकारले स्वचालित मूल्य प्रणाली कायम गरेको थियो । पेट्रोलियम पदार्थको आपूर्ति र वितरणको व्यवस्थालाई व्यवस्थित गर्न २०७१ मा संसदीय समितिले दिएको सुझावअनुसार स्वचालित मूल्य प्रणाली कायम गरिएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय भएको हो । स्वचालित मूल्यको फर्मुलालले अन्तर्राष्ट्रिय बजारको खरिदमूल्य बमोजिम नै मूल्य समायोजन हुनेछ । यसले इन्धनको मूल्य बढाउन र घटाउन सहयोग पुर्याउनेछ ।