एसपीपी खारेज गर्न सरकारले अमेरिकालाई पत्र लेख्ने 

सोमबार, असार ६, २०७९

काठमाडौं । केही दिन यता सडक र सदनसम्म तताएको अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज सरकारले पहल गर्ने भएको छ । एसपीपी खारेजीका लागि सरकारले अमेरिकालाई पत्र लेख्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय हो । मन्त्रिपरिषद्को बैठकको निर्णयका आधारमा परराष्ट्र मन्त्रालयले अमेरिकालाई तत्काल पत्र लेख्नेछ ।

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १९:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार