महानगर प्रमुख बालेनलाई प्रधानमन्त्रीको बधाई  

महानगरको राम्रा काममा सरकारले साथ दिने प्रतिबद्धता
बुधबार, जेठ १८, २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र (बालेन) साहले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न भएको भेटमा प्रधानमन्त्री देउवाले बालेनलाई महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेस दुवैको साथ र सहयोग रहने विश्वास व्यक्त गरेका थिए ।  महानगर प्रमुख साहले पनि आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । भेटमा प्रधानमन्त्रीले महानगरको प्रमुखमा विजयी भएकोमा बालेनले बधाई दिएका थिए । 

Bal-pm 1654089343.jpg

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार