आगामी वर्ष सरकारी कार्यालयका लागि गाडी नकिन्ने सरकारको घोषणा

आइतबार, जेठ १५, २०७९

काठमाडौं, १५ जेठ ।सरकारले आगामी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि थप सवारी साधान खरिद नगर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै नयाँ सवारी साधन नकिन्ने घोषणा गरेका हुन् । मर्मत सम्भाव गर्दा सञ्चालनमा नआउने सवारी लिलामी गरिने उनको भनाई छ । 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १९:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार