दाङमा बस दुर्घटना 

शुक्रबार, जेठ १३, २०७९

दाङ, १३ जेठ । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १२:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार