सल्यानमा हावाहुरीले घरको छाना उडाउँदा एक जना घाइते 

शुक्रबार, जेठ ६, २०७९

सुर्खेत, ६ जेठ । सल्यानमा हावाले घरको छाना उडाउँदा एक जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिमा एक भितिवनमा हावाहुरीले घरको जस्ताको छाना उडाउँदा २२ वर्षका मित्र वादी घाइते भएका हुन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । स्थानीय पर्ते वादीको तीन कोठे घरको छाना उडाएको स्थानीय सुशील वादीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  २०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार