उपराष्ट्रपतिलाई राष्ट्रपतिको काम गर्ने जिम्मा 

सोमबार, चैत ९, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजकीय भ्रमणमा गएकाले उनको अनुपस्थितिमा उनले गर्ने काम उपराष्ट्रपति नन्दबहादुर पुनबाट गर्ने भएका छन् । राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने भ्रमणका लागि आज त्यसतर्फ गएकी छन् । 
 

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १४:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार