लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु

बुधबार, वैशाख २८, २०७९

जाजरकोट, २८ वैशाख । उपल्लो डोल्पाको शेफोक्सुन्डाे गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ । डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका-७ का सुनिल विकको मृत्यु भएको हो । विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार