सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १४ वैशाख । डिशहोम फाईवरनेटले आफ्ना ग्राहकहरूका लागि अहिले ६९९ रुपैयाँ प्रति महिना पर्ने ५० एमबीपीयसको ईन्टरनेटसहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ । मासिक ६९९, त्रैमासिक २,०९७, अर्ध वार्षिक ४,१९४ र वार्षिक ८,३८८ रुपैयाँमा आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफ–जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनु हुनेछ । डिशहोम फाईवरनेट जडान गर्नको लागि संपर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलर दाई कहाँ संपर्क गर्न सक्नु हुनेछ ।