जेरुसेलमको अल-अक्सा मस्जिदमा झडप हुँदा करिब १०० घाइते

शुक्रबार, वैशाख २, २०७९
Global Ime Bank

जेरुसेलम, २ बैशाख । जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब १०० जना घाइते भएका चिकित्सकहरूले बताएका छन्। प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए  अनुसार ९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ र अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छू झडपमा रबरको गोली र  साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो। 
इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार