सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर, ८ फागुन । भक्तपुर नगरपालिका–२ ठूलो व्यासीस्थित छोसो फल्चा (सार्वजनिक पाटी) को पुननिर्माण सकिएको छ । छोसो पाटी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष सत्यनारायण बासुकलाले २० वैशाख २०७८ बाट सुरु गरिएको पुनर्निर्माणमा १४ लाख आठ हजार ३०० बराबरको आर्थिक लागत लागेको जानकारी दिए ।