सकियो भक्तपुर ब्याासीको सार्वजनिक पाटीको पुनर्निर्माण 

आइतबार, फागुन ८, २०७८

भक्तपुर, ८ फागुन : भक्तपुर नगरपालिका–२ ठूलो व्यासीस्थित छोसो फल्चा (सार्वजनिक पाटी) को पुननिर्माण सकिएको छ ।   छोसो पाटी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष सत्यनारायण बासुकलाले २० वैशाख २०७८ बाट सुरु गरिएको पुनर्निर्माणमा १४ लाख आठ हजार ३०० बराबरको आर्थिक लागत लागेको जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १२:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार