ढुंगेअड्डामा विष्फोटक पदार्थ फेला परेकाे आशंका, सेनाकाे डिस्पोजल टाेली पुग्याे

शुक्रबार, फागुन ६, २०७८

काठमाडाैं, ६ फागुन : काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ ।  सडक पेटीमा भेटिएका दुईवटा वस्तु कुकर बम रहेकाे आशंका गरिएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालिका पेट्रोल पम्प नजिक शंकास्पद वस्तु भेटिएको हो । सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेकाे छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  ०८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार