नेपाल प्रहरीको जनपदतर्फ तीन एआईजी थप्ने सरकारको निर्णय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं, ५ फागुन : सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीन एआईजी थप्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन एआईजी थप्ने निर्णय गरेको हो ।

नेपाल प्रहरीको जनपदतर्फ हाल पाँच जना एआईजी रहेका छन् । तीन जना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार