पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

शुक्रबार, फागुन १४, २०७७

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो । शुक्रबार बिहान उनलाई वीरबाट नर्भिक अस्पताल पु¥याइएको उनका सहयोगी पुष्कर पाण्डेले दिए । उनको आकस्मिक अपरेसनको तयारी भइरहेको छ । नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमको चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १०:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार