टर्कीमा राष्ट्रपतिविरुद्ध बोल्ने महिला पत्रकारलाई जेल सजाय

आइतबार, माघ ९, २०७८

काठमाडौं, ९ पुस : टर्कीको एक अदालतले चर्चित महिला पत्रकार सदफ कबासलाई राष्ट्रपति अर्दोआनको अपमानसँग सम्बन्धित एक मुद्दामा जेल सजाय सुनाएको छ । सदफलाई जुन कानुनको आधारमा जेल चलान गरियो उक्त कानुनको आधारमा टर्कीमा दशौं हजार मानिसमाथि मुद्दा चलाइसकिएको छ । 

समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीले कबासको स्थानीय समयअनुसार अबेर राति २ बजे हिरासतमा लिइएको छ र पहिला उनलाई इस्ताननबुलको मुख्य प्रहरी चौकी लगिएको थियो ।-एजेन्सी

 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  २१:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार