सोसल मिडिया
Contact Us
युनिकोड
रियो दि जेनेरियो, २७ मङ्सिर । अत्यधिक बर्षाका कारण ब्राजिलमा कम्तीमा सात जनाको मृत्यु भएको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार बर्षाका कारण अरु हजारौँ विस्थापित भएका छन् । देशको बाहिय राज्यमा बाढीको असर परेको हो । घटनास्थलबाट उद्धारकर्ताहरुले धेरैलाई उद्धार गरेका छन् । रासस/सिन्ह्वा