सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ, २७ मङ्सिर । चिनियाँ राष्ट्रपति सी चिनफिङले डिसेम्बर १५ तारिखमा बेइजिङबाट भिडियो लिङ्कमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने भएका छन् । चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङयीङले सोमबार उक्त वार्ताको जानकारी दिनु भएको छ । तर यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।– रासस/सिन्ह्वा