पोखरामा ट्रक दुर्घटना, २ जनाको मृत्यु

शुक्रबार, मंसिर २४, २०७८

पोखरा, २४ मंसिर : पोखराको विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान साढे ४ बजेतिर लु २ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई नालीमा पल्टिएको हो ।

वीरगन्जबाट रड लिएर पोखरा आउँदै गरेको ट्रक पल्टिएपछि त्यसमै च्यापिएर ट्रक चालक लमजुङका ४२ वर्षीय भिमबहादुर तामाङ र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ 

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार