सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली, १२ मङ्सिर । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले आइतबार जनाएको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।– सिन्ह्वा