राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाचार
बगरमा गएर राष्ट्रिय जनगणनाका लागि विवरण संकलन
बगरमा गएर राष्ट्रिय जनगणनाका लागि विवरण संकलन
सम्झना कार्की
मंगलबार, मंसिर ७, २०७८
मंगलबार, मंसिर ७, २०७८
सिन्धुपाल्चोक, ७ मंसिर : ‘मेरो गणना, मेरो सहभागीता’ भन्ने नारासहित १२औँ राष्ट्रिय जनगणना जारी छ । यतिबेला गणकहरू गाउँगाउँमा पुगेर विवरण संकलन गरिरहेका छन् । तर, सिन्धुपाल्चोकका केही स्थानमा खटिएका गणकहरू भने बस्तीमा होइन नदी किनारको बगरमा पुगेरसमेत विवरण संकलन गरिरहेका छन् ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ कि गणक कविता चापागाईं भन्छिन्, ‘इन्द्रावती नदी आसपासका माझी समुदाय घरमा भेटिँदैनन् । जीवन गुजाराका लागि इन्द्रावती बगरमा रहने उनीहरू घरमा नभेटिएपछि ‘इन्द्रावती बगरमै गएर तथ्यांक संकलन गरिरहेको छु ।’
पाचँपोखरी थाङपाल गाउँपालिका–४ र ५ मा गणकको काम गर्दै आएकी अप्सरा पण्डितको अनुभव पनि कविताको जस्तै छ । अप्सरा भन्छिन्, ‘दिउँसोको समयमा जाँदा घरमा भेटिनुहुन्न, बिहान बेलुकाको समयमा गएर तथ्याङ्क संकलन गरिरहेको छु ।’
कतिपयले विवरण दिनै नमानेको अप्सरा बताउँछिन् । ‘केहीले भने किन टिपाउनुपर्यो, अस्ति नै घरधुरी सबै टिपाको हैन । यो टिपेर हामीलाई कसले के ग¥यो भन्दै प्रश्न गर्छन् । विवरण दिन आनकानी गर्छन्’, उनले भनिन् ।
तर, चौतारा सांगाचोकगढी नगरपालिका–७ कि गणक विमला तामाङको अनुभव भने फरक छ । रेडियोबाट गणक आउँदैछन् भन्ने सूचना सुनेकाहरूले स्वागत गर्दै खुसीका साथ सबै विवरण टिपाएको उनी बताउँछिन् ।
‘जनगणनाको सामान्य सूचनासमेत थाहा नपाएका व्यक्तिले भने विवरण दिन आनकानी गर्छन्’, उनी भन्छन् ।
गणनामा परिवार संख्यादेखि लिएर रोजगारीको अवस्था, खानेपानी नेट÷ईन्टरनेटदेखि सरसफाइका कुरासम्म सोधिएको चौतारा सागाचोकगढी नगरपालिका–५ कि कविता दाहालले बताइन् ।
लामो प्रश्नावली देख्दा कतिपय उत्तरदाताले झन्झट मान्ने गरेका छन् भने कतिपयले जनगणना सहभागितामा चासोसमेत देखाएका छन् । गणकले परिवार संख्यादेखि लिएर जोखिम विपद् लगायतका ८० वटा प्रश्न सोध्ने गर्छन् ।
जनगणनाका लागि सिन्धुपाल्चोकमा ११४ सुपरीवेक्षक र ४५६ गणक कर्मचारी खटाइएका छन् । गत २५ कात्तिकदेखि सुरू भएको राष्ट्रिय जनगणना ९ मंसिरसम्म चल्नेछ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८
१९:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
सडकमा खसेको पहिरो पन्छाउन पनि रास्वपा सांसद्को अवरोध !
नंः २
‘महिला आन्दोलनको सहखोजी : सन्धान संग्रह’ को दोस्रो संस्करण प्रकाशित
नंः ३
चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान
नंः ४
पार्टीको आन्तरिक निर्वाचनमा कोही हार्दैन, कांग्रेसले जित्छ : ललितपुर कांग्रेस सभापति
नंः ५
ललितपुर महानगरपालिका–२४ धापाखेलमा पहिरोसँगै ढल्यो घर
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
जीवनशैली
स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै
शुक्रबार, असोज १६, २०८३
नेपाल आरोग्य पर्यटनको हब
आइतबार, असोज ११, २०८३
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
११९ वटै पालिकासँग समन्वय र सहकार्य गर्दै उल्लेख्य उपलब्धी हासिल
आइतबार, असोज १८, २०८३
घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने
शनिबार, असोज १७, २०८३
ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत् ड्यामको निरीक्षण, बाँध जोखिममुक्त
शनिबार, असोज १७, २०८३
शिक्षाले समाज, संस्कृति र राष्ट्रप्रति उत्तरदायी नागरिक बनाउनुपर्छ : राष्ट्रपति पौडेल
शनिबार, असोज १७, २०८३
विपद्का कारण मुख्य राजमार्गका विभिन्न खण्ड अवरुद्ध
शनिबार, असोज १७, २०८३
थप समाचार
११९ वटै पालिकासँग समन्वय र सहकार्य गर्दै उल्लेख्य उपलब्धी हासिल
मंगलबार, मंसिर ७, २०७८
घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने
मंगलबार, मंसिर ७, २०७८
ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत् ड्यामको निरीक्षण, बाँध जोखिममुक्त
मंगलबार, मंसिर ७, २०७८
शिक्षाले समाज, संस्कृति र राष्ट्रप्रति उत्तरदायी नागरिक बनाउनुपर्छ : राष्ट्रपति पौडेल
मंगलबार, मंसिर ७, २०७८
Subscribe Newsletter
×