कार्टुनिस्ट क्लबमा बासु क्षितिजको नेतृत्व 

शुक्रबार, माघ २३, २०७७

काठमाडौं । नेपाल कार्टुनिस्ट क्लबको अध्यक्षमा बासु क्षितिज चयन भएका छन् । क्लब कार्यसमितिको उपाध्यक्षमा देवेन्द्र थुम्केली, महासचिवमा रवि मिश्र, सचिवमा भानु भट्टराई र कोषाध्यक्ष रविन्द्र मानन्धर चयन भएका छन् । यसैगरी सदस्यमा योगेश खपाङ्गी दीपक गौतम, उमेश्चन्द्र अधिकारी, सुजिता महर्जन र आरके थापा चयन भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार