राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाचार
लागुऔषध ओसारपसारको नयाँ रूप, ट्याक्टरमा ‘फल्स बेस बक्स’
लागुऔषध ओसारपसारको नयाँ रूप, ट्याक्टरमा ‘फल्स बेस बक्स’
शब्दपाटी
शुक्रबार, मंसिर ३, २०७८
शुक्रबार, मंसिर ३, २०७८
सुनसरी, २ मङ्सिर : नेपालबाट भारततर्फ लैजाँदै गरेको १८० केजी गाँजा प्रहरीले बरामद गरेको छ । सुनसरी देवानगञ्ज ४ नेपाल-भारत सीमानामा ट्याक्टरको टलीभित्र फल्स बेस बक्स बनाई भारत निर्यात गर्न लागेको १८० केजी गाँजा बरामद गरेको हो । गाँजासहित स्थानीय सन्तोष कुमार मेहतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए ।
उनको साथबाट एक थान मोटरसाइकल, एक थान ओसारपसारमा प्रयोग हुने ट्याक्टर बरामद गरिएको छ । नेपाली बजारमा प्रति केजी १३ हजारमाथि खरीद बिक्री हुने गरेको छ । भारतमा प्रतिकेजी २५ हजार माथिमा बिक्री हुने गरेको छ ।
कसरी पक्राउ गर्न सफल भयो प्रहरी ?
बुधबार दिउँसो करिब १ बजे देवानगञ्ज ४ नेपाल भारत सीमानानजिक प्रहरीको चेकिङ थियो । स्थानीय एक विद्यालयमा कार्यरत शिक्षक सन्तोषकुमार मेहता मोटरसाइकलमा अगाडि चेकिङमा रहेका प्रहरीलाई पछाडि आउँदै गरेको ट्याक्टर भारतमा पराल ल्याउन जानुपर्ने छ, छाडी दिनु पर्यो भन्दै आग्रह गर्छन् ।
प्रहरीसँग कुराकानी गरी रहेको अवस्थामा पछाडि गाँजा बोकेर आउँदै गरेको ट्याक्टरका चालकले इन्जिन खोली ट्रली त्यहीँ छाडी इन्जिन मात्र लिई भाग्छन् । ट्याक्टर चालक भागेको देखेर मोटरसाइकलमा रहेका मेहता पनि भाग्न खोज्छन् । ट्याक्टर चालक भागेपछि प्रहरीले किन भाग्यो भन्ने खोजतलास गर्छ । प्रहरी ट्याक्टरको ट्रली चेकजाँच गर्न थाल्छ ।
चेकजाँच गर्दा ट्रलीभित्र गाँजा लुकाउन गोप्य रूपमा फल्स बेस बक्स बनाएको थाहा हुन्छ । बेस बक्सको नट बल्टु खोली हेर्दा भित्र सेतो रङ्गको प्लास्टिकको ९० पोका गाँजा प्रहरीले फेला पार्छ । तौल गर्दा प्रत्येक पोकाको तौल २ केजी रहेको प्रहरी बताउँछ ।
इलाका प्रहरी कार्यालय देवानगन्जका प्रहरी निरीक्षक बद्रीविक्रम दाहालको कमाण्डमा ट्याक्टरको इन्जिन खोजी गर्दा देवानगन्ज – ४ कौवाखोज स्थित वासको झाङमा लुकाई राखिएको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका मेहताविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत सुनसरीबाट ।सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । ट्याक्टर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८
०५:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
द्वन्द्वप्रभावितसँगको सल्लाह र सुझाव विना सत्य निरुपण आयोग गठन नगर्न सरकारलाई अनुरोध
नंः २
राधिकाको जीवन बचाउन मानवीय पहल, निःशुल्क उपचारका लागि केएमसीमा भर्ना
नंः ३
भ्रष्टाचारको आरोपमा मधेश प्रदेश सरकारका पूर्वमन्त्रीसहित सातजनाविरुद्ध विशेष अदालतमा मुद्दा
नंः ४
पूर्व सहमतिबिना गाडी खरिद नगर्न अर्थ मन्त्रालयको निर्देशन
नंः ५
ललितपुर महानगर वडा नं. ३ को पृथक प्रयास, एआई प्रविधिको सुरुवात
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
मंगलबार, पुस ८, २०८२
शिक्षा
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?
बिहीबार, चैत १९, २०८२
कर्णालीमा ३८ हजार बढी परीक्षार्थीले दिए आजदेखि एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
मोरङमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोगमा प्रतिबन्ध
मंगलबार, साउन १२, २०८३
७१ वर्षीया हजुरआमाले नदीमा हाम फालेर बचाइन् युवकको ज्यान
मंगलबार, साउन १२, २०८३
निर्वाचन सुधारका ६ प्राथमिकता प्रस्तुत गर्दै सुब्बाले औँल्याए डिजिटल चुनौती
मंगलबार, साउन १२, २०८३
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु
मंगलबार, साउन १२, २०८३
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने
मंगलबार, साउन १२, २०८३
थप समाचार
आज साउनको दोस्रो सोमवार
शुक्रबार, मंसिर ३, २०७८
आज साउनको दोस्रो सोमबार
शुक्रबार, मंसिर ३, २०७८
विश्व आदिवासी दिवसको भब्य तयारी, खुलामञ्चमा ३५ हजार आदिवासी जनजातिको जमघट हुने
शुक्रबार, मंसिर ३, २०७८
क्यानडामा आज “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुँदै
शुक्रबार, मंसिर ३, २०७८
Subscribe Newsletter
×