कस्तो छ आजको मौसम ?

बुधबार, मंसिर १, २०७८

काठमाडौं, १ मंसिर । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । बुधबार बिहान पहाडी भूभागमा आंशिक  बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश  १, बागमती र गण्डकीका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

राति पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ०७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार