सोसल मिडिया
Contact Us
युनिकोड
सप्तरी, २४ कात्तिक । छठ पर्वका लागि सप्तरीका पोखरी सिंगारिँदै छ। तराई/मधेसमा श्रद्धा र भक्तिको साथ चार दिन मनाइने छठ पर्वका लागि पोखरीको घाट सरसफाइ गरिन थालिएकाे हाे । भाइटीकाको भोलिपल्टदेखि नै छठकाे तयारी हुने गरेकाे राजविराज-७ की बबिता साहले बताइन्। छठमा सामान राख्ने स्थल आ घाटलाई सिंगार्ने चलन छ। तयारी अन्तिम चरणमा पुगेको राजविराज-७ का प्रकाश साहले बताए।