भाइटीकाको साइत २० कात्तिक ११ः०२ बजे 

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं । यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले २० कात्तिक बिहान ११ः०२ बजेका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो । ‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११ः०२ बजे जुरेको हो’, समितिका अध्यक्ष कृष्ण अधिकारीले न्युज कारखानालाई भने ।  बुधबारबाट यमपञ्चक सुरु हुँदैछ । तर, भाइटीकाको साइतमात्र सार्वजनिक गरिएको हो । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार