खोलाले दमकको पशुहाटमा ७ घर बगायो

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं । अबिरल वर्षपछि आएको बाढी र पहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । झापाको दमक–७ स्थित पशुहाटमा सात ओटा घर खोलाले बगाएको छ । मंगलबार राती अबेरदेखि परेको अविरल बर्षाका कारण रतुवा खोलाको बाढीले पशुहाटका ७ घर बगाएको हो । घर बगाएपछि बिस्थापितलाई रेडक्रसको सहयोगमा आफन्तको घरमा राखिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ११:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार