राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाचार
सैनिक हत्या मुद्दाको क्षेत्राधिकारबारे जिल्ला अदालतको आदेश सदर
सैनिक हत्या मुद्दाको क्षेत्राधिकारबारे जिल्ला अदालतको आदेश सदर
कुलप्रसाद काफ्ले
शुक्रबार, असोज १, २०७८
शुक्रबार, असोज १, २०७८
चितवन : नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या मुद्दाका विषयमा देखिएको विवादमाथि उच्च अदालत पाटन हेटौंडा इजालसले चितवन जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । हत्या मुद्दाको क्षेत्राधिकारबारे चितवन जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालयबीच विवाद देखिएको थियो । यस विवादलाई टुंग्याउँदै हेटौंडा इजलासले हत्या मुद्दा सैनिक अदालतलाई सुम्पने चितवन जिल्ला अदालतको आदेश सदर गरेको हो । उच्च अदालत हेटौंडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र निर्मला शाक्यको संयुक्त इजलासले बिहीबार जिल्ला अदालतको आदेश सदर गरेको उच्च अदालतको हेटौंडाका सूचना अधिकारी केशव कौशिकले जानकारी दिए । उच्च अदालतले सरकारी वकिल र जिल्ला अदालतका यी परस्पर विपरीत दावीमाथि कुनै राय दिएको छैन । सैनिक अदालतले मुद्दाको फैसला गरिसकेको कारण देखाएर केही गडबडी भएको भए पुनरावेदनमार्फत् सुधार गर्न सकिने भनेको छ । अघिल्लो आदेशमा क्षेत्राधिकार विषयको विवादमा आदेश दिँदै अदालतले फैसलाको सक्कल प्रति मगाएको थियो । गत १ भदौमा चितवन अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले कर्तव्य ज्यान र हतियार चोरी मुद्दामा अभियुक्त सेनाका जवान गंगाधर ढकाललाई सैनिक अदालतमा बुझाउने आदेश गरेको थियो । एकै व्यक्तिसँग जोडिएको फरक मुद्दामा नागरिक अदालतकै क्षेत्राधिकार रहेको सरकारी वकिलको तर्क थियो भने सैनिकले सैनिक ऐनअनुसार कारबाही हुनुपर्ने तर्क गरेका थिए । सैनिक ऐनको दफा ६६(१) मा हत्या बलात्कार, यातना र अपहरण कसुरलाई सैनिक अदालतको क्षेत्राधिकारमा नपर्ने भनी उल्लेख छ । यस मुद्दामा सरकारी वकिलले हत्या र हतियार चोरी दुवै मुद्दा नागरिक अदालतबाट हेर्नुपर्ने दावी गरेको थियो । चितवन अदालतले सैनिक ऐनको क्षेत्राधिकार भएको उल्लेख गरी सोही अदालतबाट कानुनी कारबाही अघि बढाउन आदेश गरेपछि जिल्लास्थित सरकारी वकिलको कार्यालय आदेशविरुद्ध उच्च अदालतमा गएको थियो । सरकारी वकिलको कार्यालय नागरिक अदालतको क्षेत्राधिकारको विषय अन्तर्गत पर्ने भन्दै पुनरावलोकनका लागि माथिल्लो निकायमा गएको हो । जिल्ला अदालतले पाटन उच्च अदालतको हेटौंडा इजलासमा कैफियत प्रतिवदेन पठाएको थियो । उच्च अदालतबाट गत १७ भदौमा प्रतिवेदन मागका सम्बन्धमा आदेश भएपछि चितवन अदालते प्रतिवेदन पठाएको हो । गंगाधर ढकालले सहकर्मी भरत गुरुङको गत ७ साउनमा हत्या गरेपछि चोरी भएको हतियारबारे रहस्य बाहिरिएको थियो । चोरी भएको र भरतको हत्यामा प्रयोग भएको हतियार (१००७९२ र वट नं ख २५) एउटै भएपछि घटनाले नयाँ मोड लिएको थियो । हत्या आरोप लागेका गंगाधरविरुद्ध सैनिक अदालतले २५ वर्ष कैद तोकेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८
१७:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
आँटिला गगनलाई कांग्रेसको बागडोर
नंः २
अन्ततः टाहाखेल-टीकाभैरव सडक खुलाउने जिम्मा गोदावरी नगरलाई नै
नंः ३
बुद्धिचाल महासंघको बैठक सम्पन्न, ओलम्पियाडमा ६ खेलाडीले चेस टाइटल प्राप्त गरे
नंः ४
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा
नंः ५
पूर्वराज्यमन्त्री मार्ने धम्कीको अडियो सार्वजनिकपछि खगेन्द्र सुनारको फोन अफ
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
क्यासिनो व्यवसायमा स्थिर नीति र अनुभवी अपरेटर आवश्यक छ : अजय विक्रम थापा
शुक्रबार, असोज २, २०८३
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
जीवनशैली
स्वादिला परिकार तयार गर्छन रोबोटहरु, ग्राहकको मन जित्दै
शुक्रबार, असोज १६, २०८३
नेपाल आरोग्य पर्यटनको हब
आइतबार, असोज ११, २०८३
किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?
आइतबार, असोज ४, २०८३
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
मृतक तीनै जनाको पहिचान खुल्यो, बेपत्ताको खोजी जारी
आइतबार, कात्तिक १, २०८३
उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार नाघ्यो
आइतबार, कात्तिक १, २०८३
कसरी लोकप्रिय बन्यो विपना थापाको त्यो दशैं गीत ?
आइतबार, कात्तिक १, २०८३
झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी
आइतबार, कात्तिक १, २०८३
२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते
आइतबार, कात्तिक १, २०८३
थप समाचार
राजदेवी मन्दिरमा भक्तजनको भीड, साँझ ८ बजेदेखि बलि प्रदान गरिने
शुक्रबार, असोज १, २०७८
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
शुक्रबार, असोज १, २०७८
महाअष्टमीलाई भगवतीको प्राकट्य दिवसका रूपमा विशेष महत्व दिइन्छ : डा.नारायण प्रसाद निरौला
शुक्रबार, असोज १, २०७८
माली समुदायको परम्परागत पेसा सङ्कटमा, संरक्षण र व्यवसायीकरणको माग
शुक्रबार, असोज १, २०७८
Subscribe Newsletter
×