राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
समाज
लोप हुन थाले मिथिलाका लोकबाजा
लोप हुन थाले मिथिलाका लोकबाजा
वीरेन्द्र रमण
शुक्रबार, असोज १, २०७८
शुक्रबार, असोज १, २०७८
जनकपुरधाम : मिथिलाको पौराणिककालदेखि व्यक्तिहरूको मनोरञ्जनको साधनको रूपमा रहेको लोकबाजाहरू विस्तारै लोप हुन थालेको छ । लोकबाजाहरू लोप हुन थालेपछि कलाकारहरू कामविहीन हुन थालेका छन् । पछिल्लो समय मिथिलाको लोकबाजाको रूपमा रहेको रसनचौकीलाई छाडेर ब्यान्ड, डिजे लगायतका बाजा अहिलेका युवा पुस्ताले रुचाउन थालेपछि रसनचौकीे लोपोन्मुख अवस्थामा पुगेको हो । ब्यान्ड तथा डिजे लगायतका बाजाहरूतर्फ अहिले युवा वर्गको आकर्षण बढेपछि रसनचौकी बजाउनेको आम्दानी दिन प्रतिदिन घट्दै जाँदा मिथिलाको यो लोक वाद्ययन्त्र लोपोन्मुख अवस्थामा पुगेको हो । मिथिलामा विवाह, मुण्डन, व्रतबन्ध (उपनायन)लगायत दशैँ, छठसहितको पर्वमा रसनचौकी वाद्ययन्त्र बजाउने परम्परा थियो । तर, अहिले यस्ता बाजाहरूको साटो विभिन्न पर्व तथा अन्य कार्यक्रममा ब्यान्ड बाजाले स्थान ओगटेपछि रसनचौकी बजाउने कलाकारहरूको संख्यामा पनि दिनानुदिन कमि आएको छ ।रसनचौकी लगायतका मिथिला क्षेत्रमा बजाइने बाजालाई जातीयतासँग जोडिएको हुनाले युवाहरूमा रसनचौकी, पिपही, दुग्गी, तासा, ढोल लगायतका लोकबाजाप्रति युवाहरूमा वितृष्णा जागेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धीरेन्द्र प्रेमर्षिले बताए । प्रेमर्षिका अनुसार मिथिलामा वाद्ययन्त्र बजाउनु तथा संगीत विधालाई सम्मानित विधाको रूपमा लिइन्थ्यो । तर, कालान्तरमा गएर यो पेसालाई जातियतासँग मात्रै जोडिएपछि लोक वाद्ययन्त्रहरूको दुर्दशा सुरु भयो । मिथिला क्षेत्रमा रसनचौकी, पिपही, दुग्गी, तासा, ढोल लगायतका वाद्ययन्त्रहरू चमार जातिले बजाउने गर्छन् । वाद्ययन्त्र बजाउने पेसालाई तल्लोस्तरमा राखेर हेर्न थालिएको र बजनाउनेहरूमा पनि हिनताको भावना पैदा भएकाले चमार जातिका युवाहरूसमेत अन्य पेशामा रमाउन थालेका छन् । लोकबाजा बजाउँदै आएका धनुषाका धनौजी गाँउपालिकाका रोशन रामले मनोरञ्जनका लागि मात्रै अब रसनचौकी बजाउने गरेको बताए । उनले रसनचौकी बजाएर जीविका नचल्ने भएपछि बाध्यतावश आधुनिक बाजा बजाउनु परेको बताए । अर्का रसनचौकी बजाउने देवेन्द्र महराले गाउँमा रहेको मिथिलाविहारी मन्दिरमा बेलुका आरतीको बेला मात्र रसनचौकी बजाउने गरेको बताए । उनले रसनचौकी बजाएर जीविका चलाउन नसकिने भएपछि परिवार चलाउन विकल्प खोज्नु परेको बताए रसनचौकी लगायतका वाद्ययन्त्रलाई पुनर्र्जीवित पार्नका लागि युवाहरूलाई अगाडि आउनु आवश्यक रहेको प्राज्ञ प्रेमर्षि बताउँछन् । युवाहरूले ब्यान्ड निर्माण गरी मिथिलाको लोकबाजासहित लोकगीतहरूको संरक्षणतर्फ अगाडि आएमात्रै यसको संरक्षण गर्न सकिने उनको बुझाइ छ । प्रदेश २ सरकारले ढोल, पीपही, डम्फा, झाल, डमरु, सारंगी, घुना तिसि, करताल, सिंग्हासहित परम्परागत बाजा संरक्षण गर्ने नीति लिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८
१६:२२
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
द्वन्द्वप्रभावितसँगको सल्लाह र सुझाव विना सत्य निरुपण आयोग गठन नगर्न सरकारलाई अनुरोध
नंः २
राधिकाको जीवन बचाउन मानवीय पहल, निःशुल्क उपचारका लागि केएमसीमा भर्ना
नंः ३
भ्रष्टाचारको आरोपमा मधेश प्रदेश सरकारका पूर्वमन्त्रीसहित सातजनाविरुद्ध विशेष अदालतमा मुद्दा
नंः ४
ललितपुर महानगर वडा नं. ३ को पृथक प्रयास, एआई प्रविधिको सुरुवात
नंः ५
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्णरूपमा छुट दिने सरकारको निर्णय
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
मंगलबार, पुस ८, २०८२
शिक्षा
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?
बिहीबार, चैत १९, २०८२
कर्णालीमा ३८ हजार बढी परीक्षार्थीले दिए आजदेखि एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, साउन १३, २०८३
सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप
बुधबार, साउन १३, २०८३
प्रधानमन्त्रीले लिए सुनसरीमा भएको घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ
बुधबार, साउन १३, २०८३
विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी
बुधबार, साउन १३, २०८३
राष्ट्रिय दलित आयोगका अध्यक्ष र रास्वपा सचेतक परियारबीच भेटवार्ता
बुधबार, साउन १३, २०८३
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, असोज १, २०७८
विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी
शुक्रबार, असोज १, २०७८
आज साउनको दोस्रो सोमवार
शुक्रबार, असोज १, २०७८
आज साउनको दोस्रो सोमबार
शुक्रबार, असोज १, २०७८
Subscribe Newsletter
×