एसमीसी खारेजको माग गर्दै काठमाडौंमा विप्लव समूहको जुलुस

सोमबार, भदौ २८, २०७८

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार काठमाडौंमा एमसीसीविरुद्ध र्‍याली निकालेको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नेकपाले सोमबार काठमाडौंमा विरोध र्‍याली निकालेको हो । र्‍यालीमा विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरू सहभागी भएका छन् । न्युज कारखाना 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार